भुत जोलोकिया (आइपिए: [ˈbʱʊt.zɔˌlɔkiˌja]), घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकियाविह जोलोकियाको नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिचसँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्डमणिपुरमा कृषि खेति गर्ने गरिन्छ।[1][2] यो चिनियाँ क्याप्सिकमक्याप्सिकम फ्रुटिसिनको प्रजाति हो।[3]

छरितो तथ्यहरू भुत जोलोकिया Bhut jolokia, वर्णशङ्कर प्रतिशत ...
भुत जोलोकिया
Bhut jolokia
Thumb
वर्णशङ्कर प्रतिशतचिनियाँ क्याप्सिकम × क्याप्सिकम फ्रुटिसिन
उत्पतिमणिपुर, भारत
पिरोThumb अत्यधिक पिरो
कोभिल्ले स्केल१०,४१,४२७ एसएचयु
बन्द गर्नुहोस्

सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन् २०११ मा इनफिनिटी चिली र पछि नागा भाइपर पिपर, सन् २०१२ मा ट्रिनिडाड मोरुगा स्कोर्पियन र वर्तमान समयमा सबैभन्दा पिरो खुर्सानी क्यारोलिना रिपर हो जसले सन् २०१३ अगस्ट ७ मा यो कीर्तिमान आफ्नो नाममा गरेको हो।[4]

उत्पति

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.