![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a9/Hot_metalwork.jpg/640px-Hot_metalwork.jpg&w=640&q=50)
धातु
From Wikipedia, the free encyclopedia
यो पृष्ठ सम्पादन कार्य भैरहेको छ।
रसायनशास्त्रको अनुसार धातु त्यो तत्व हो जुन सरलता पूर्वक इलेक्ट्रोन त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a9/Hot_metalwork.jpg/640px-Hot_metalwork.jpg)
सामान्यतः धातु चम्किलो, प्रत्यास्थ, आघातवर्धनीय र साह्रो हुन्छ। धातु ताप र विद्युतको सुचालक हुन्छ जवकी अधातु सामान्यतः खस्रो, चमकहीन र विद्युत तथा तापको कुचालक हुन्छ।
सुन, चाँदी, फलाम, तामा, पित्तल, टीन, निकल, प्लाटिनम, यूरेनियम, आदि दैनिक जीवनमा प्रयोग हुने धातुहरू हुन्।