![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d6/Old_Bhardar_letter.gif/640px-Old_Bhardar_letter.gif&w=640&q=50)
दलभञ्जन पाँडे
नेपाली काजी, राजनीतिज्ञ तथा मन्त्री / From Wikipedia, the free encyclopedia
काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[1] उनी राजा रणबहादुर शाह, महारानी राज राजेश्वरी र भीमसेन थापासँगै बनारस गएको थिए । माथवर सिंह थापाको हत्या पछि बनेको मन्न्री मण्डलमा उनी पाँचौ बरियतामा थिए । उनको मातहतमा एक रेजिमेन्ट सेना थियो ।