दयानन्द सरस्वती
From Wikipedia, the free encyclopedia
महर्षि स्वामी दयानन्द सरस्वती (१८२४ – १८८३) आधुनिक भारतका महान चिन्तक, समाज–सुधारक र देशभकत थिए । उनको सानोमा नाम मुलशंकर थियो । स्वामी दयानन्द सरस्वतीले सन् १८७४ मा एक महान आर्य सुधारक सङ्गठन – आर्य समाज को स्थापना गरेका थिए । स्वामी दयानन्द सरस्वती एक सन्यासी तथा एक महान चिन्तक थिए ।[1]
छरितो तथ्यहरू स्वामी दयानन्द सरस्वती, व्यक्तिगत ...
स्वामी दयानन्द सरस्वती | |
---|---|
![]() | |
व्यक्तिगत | |
जन्म | मूलशंकर तिवारी / ब्रह्मचारी जैसा शुद्ध चैतन्य १२ फरवरी १८२४ टंकारा, गुजरात |
मृत्यु | ३० अक्टुबर १८८३ |
राष्ट्रियता | भारतीय |
संस्थापक | आर्यसमाज |
दर्शन | वेदों की ओर चलो |
पदस्थापना | |
गुरु | विरजानन्द दण्डीश |
प्रभावित भए
| |
साहित्यिक कार्यहरू | सत्यार्थ प्रकाश (1875) |
सम्मान | सिन्धी मारहू |
बन्द गर्नुहोस्
उनले वेद को सत्ताको सधै सर्वोपरी मानेका थिए । स्वामी दयानन्द सरस्वती ले कर्म सिद्धान्त, पुनर्जन्म, ब्रम्हचर्य तथा सन्यासलाई आफ्नो दर्शनको चार स्तम्भ बनाएका थिए । स्वामी दयानन्द सरस्वतीले नै सबैभन्दा पहिले सन् १८७६ मा स्वराज्य को नारा दिएका थिए, जसलाई पछि लोकमान्य तिलक ले अगाडि बढाएका थिए ।