दक्षिण एसियाली खेलकुद
दक्षिण एसियाको एक खेलकुद / From Wikipedia, the free encyclopedia
दक्षिण एसियाली खेलकुद (साग) दक्षिण एसिया मा प्रत्यक दुई वर्षमा सञ्चालन हुने खेलकुद प्रतियोगिता हो। सागको प्रमुख निकाय दक्षिण एसियाली खेलकुद परिषद् हो। यसका सदस्यहरू : नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान रहेका छन। साग एउटा बहु-खेल प्रतियोगिता हो। पछिल्लो साग खेलकुद (दक्षिण एसियाली खेलकुद २०१६) भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको थियो।