गुवाहाटी
From Wikipedia, the free encyclopedia
ढाँचा:बसोबास
गुवाहाटी असम राज्यको राजधानी हो। ब्रह्मपुत्र नदीको किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मन्दिरहरूको दर्शनार्थ धेरै मानिसहरू यहाँ आउने गर्छन्। पिकक आइलैंडमा बनेको सुन्दर शिव मन्दिर पनि आकर्षणको केन्द्र हो।