दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र (आरएसए), अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवानाजिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिकस्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स्वतन्त्र देश हो र यो पूर्ण रूपले दक्षिण अफ्रिकाबाट घेरिएको छ। दक्षिणमा यो २,७९८ किलोमिटर (१,७३९ माइल) लामो समुद्र तटीय सीमाले घेरिएको छ।[8][9][10][11][12]नेल्सन मन्डेलाको देशको रूपमा पनि चिनिने यो देशको राजधानी प्रिटोरिया हो भने प्रमुख सहरहरू केपटाउन, जोहेनेसबर्ग, डरबनइस्टलन्डन हो।

छरितो तथ्यहरू Afrikaans:, Sepedi: ...
गणतन्त्र दक्षिण अफ्रिका
१० अन्य आधिकारिक नाम[1]
  • Afrikaans:Republiek van Suid-Afrika
    Sepedi:Repabliki ya Afrika-Borwa
    Sesotho:Rephaboliki ya Afrika Borwa
    isiNdebele:iRiphabliki yeSewula Afrika
    siSwati:iRiphabhulikhi yeNingizimu Afrika
    Xitsonga:Riphabliki ra Afrika Dzonga
    Setswana:Rephaboliki ya Aforika Borwa
    Tshivenda:Riphabuḽiki ya Afurika Tshipembe
    Xhosa:iRiphabliki yomZantsi Afrika
    Zulu:iRiphabhuliki yaseNingizimu Afrika
Thumb
झन्डा
Thumb
प्रतीकचिह्न
आदर्श वाक्य: "!ke e: ǀxarra ǁke" (ǀXam)
"विविधतामा एकता"
राष्ट्रिय गान: "दक्षिण अफ्रिकाको राष्ट्रगान"
Thumb
 दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो)

अफ्रिकी सङ्घ-এ (हल्का निलो)

Thumb
राजधानी
  • प्रिटोरिया (कार्यकारी)
  • ब्लोमफोन्टेन (न्यायिक)
  • केपटाउन (संसदीय)
सबैभन्दा ठुलो सहरजोहानेसबर्ग[2]
आधिकारिक भाषाहरू[Note 1]
११ भाषाहरू
  • अफ्रिकी
  • English
  • Southern Ndebele
  • Northern Sotho
  • Southern Sotho
  • Swazi
  • Tsonga
  • Tswana
  • Venda
  • Xhosa
  • Zulu
जातिगत समूहहरू
(२०१४[3])
  • ८०.२% कालो
  • ८.८% रङ्गीन
  • ८.४% सेतो
  • २.५% एसियाली
धर्म
हेर्नुहोस् दक्षिण अफ्रिकाको धर्मावलम्बीहरू
रैथाने(हरू)दक्षिण अफ्रिकी
सरकारएकात्मक प्रमुख-पार्टी संसदीय संबैधानिक गणतन्त्र
 राष्ट्रपति
साइरिल रामफोसा
 उप राष्ट्रपति
डेभिड मोबुजा
व्यवस्थापिकासंसद
राष्ट्रिय परिषद
राष्ट्रिय सभा
स्वतन्त्र 
 सङ्घ
सन् १९१० मे ३१
 स्वतन्त्र- सरकार
सन् १९३१ डिसेम्बर ११
 गणतन्त्र
सन् १९६१ मे ३१
 वर्तमान संविधान
सन् १९९७ फेब्रुअरी ४
क्षेत्रफल
 जम्मा
१२,२१,०३७ किमी (४,७१,४४५ वर्ग माइल) (२४औँ)
 पानी (%)
०.३८०
जनसङ्ख्या
 २०१६ अनुमानित
५,५६,५३,६५४[4] (२५औँ)
 २०११ जनगणना
५,१७,७०,५६०:18
 घनत्व
४२.४ /किमी2 (१०९.८ /वर्ग माइल) (१६९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
 जम्मा
$७४२.४६१ बिलियन[5] (३०औँ)
 प्रति व्यक्ति
$१३,५९१[5] (९०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
 जम्मा
$३२६.५४१ बिलियन[5] (३५औँ)
 प्रति व्यक्ति
$६,२९२[5] (८८औँ)
गिनी (२००९)६३.१[6]
धेरै उच्च
मानव विकास सूचकाङ्क (२०१४)०.६६६६[7]
मध्यम · ११६औँ
मुद्रादक्षिण अफ्रिकी र्‍यान्ड (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकाको प्रमाणिक समय)
सडक प्रयोगदेब्रे
टेलिफोन कोड+२७
इन्टरनेट डोमेन.za
बन्द गर्नुहोस्

दक्षिण अफ्रिका लामो समयदेखि विश्वव्यापी कल्पनाको  ठुलो देश हो ।  यो एउटा यस्तो देश हो जुन मानव इतिहासको विशेष गरी शक्तिशाली समयमा, शीतयुद्धको अन्त्यमा, गम्भीर अन्यायपछि निर्माण भएको थियो र समतावादी विचारहरूको समूहअन्तर्गत गठन भएको थियो। यसको नयाँ भविष्य कस्तो देखिन सक्छ भन्ने प्रतीकको रूपमा नयाँ लोकतन्त्र थियो र छ।

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

जनसङ्ख्या

Thumb
अफ्रिकाको जनसङ्ख्या घनत्वलाई देखाउने एक चित्र

पछिल्लो ४० वर्षमा अफ्रिकाको जनसङ्ख्यामा धेरै नै वृद्धि भएको छ, जसकारण जनसङ्ख्याको ठुलो प्रतिशत २५ वर्ष भन्दा कम उमेरका छन्।[13] अफ्रिकामा सबैभन्दा बढी जनसङ्ख्या नाइल नदीको उपत्यका, भूमध्यसागरीय तट, केन्या र अबिसिनियाको पठार, पश्चिमी सुडान, गिनी तटमा तथा सुदूर दक्षिणमा दक्षिणी अफ्रिका सङ्घको पूर्वी र दक्षिणी पूर्व तटीय भागमा रहेको छ। सबैभन्दा बढी घनत्व नाइलको तल्लो उपत्यका र डेल्टा र दक्षिणी नाइजेरियामा ५०० व्यक्ति प्रति वर्ग किलोमिटरभन्दा बढि रहेको छ। बाँकी प्रदेशको घनत्व ५० देखि १५० व्यक्ति प्रति वर्ग किलोमिटरको बीचमा रहेको पाइन्छ।[14]

टिप्पणीहरू

  1. The Khoi, Nama and San languages, South African Sign Language, German, Greek, Gujarati, Hindi, Portuguese, Telugu, Tamil, Urdu, Arabic, Hebrew, Sanskrit and "other languages used for religious purposes in South Africa" have a special status (Chapter 1, Article 6 of the South African Constitution).

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.