जर्मनी महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
जर्मनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Die Nationalelf (द नेसनेल इलाभेन) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | जर्मनी फुटबल सङ्घ (Deutscher Fußball-Bund, DFB) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सङ्घ | युइएफए (युरोप) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Horst Hrubesch (अन्तरिम) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कप्तान | Dzsenifer Marozsán | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सर्वाधिक उपस्थिति | ब्रिर्गिट प्रिन्ज (२१४) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सर्वाधिक गोलकर्ता | ब्रिर्गिट प्रिन्ज (१२८) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
फिफा कोड | GER | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्तमान वरीयता | २ ![]() | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उच्च वरीयता | १ (अक्टोबर २००३ – २००७, डिसेम्बर २०१४ – जुन २०१५, मार्च २०१७) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निम्न वरीयता | ३ (मार्च २०१८) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]() ![]() (कोब्लेन्ज, पश्चिक जर्मनी; १० नोभेम्बर १९८२) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]() ![]() (वेसबेडन, जर्मनी; १९ नोभेम्बर २०११) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]() ![]() (डेटुर, संयुक्त राज्य; १४ मार्च १९९६) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता (२००३, २००७) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
युरोपियन च्याम्पियनसिप | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपस्थिति | १० (पहिलो खेल १९८९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता (२९८९, १९९१ युइएफए महिला च्याम्पियनसिप, १९९५, १९९७, २००१, २००५, २००९, २०१३) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
बन्द गर्नुहोस्