![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/97/Six_Day_War_Territories.svg/langne-640px-Six_Day_War_Territories.svg.png&w=640&q=50)
छ दिने युद्ध
From Wikipedia, the free encyclopedia
छ दिने युद्ध Six-Day War (हिब्रु : מלחמת ששת הימיםמלחמת ששת הימים, Milhemet Sheshet Ha Yamim; अरबी भाषा: النكسةالنكسة, an-Naksah, "The Setback" or حرب ۱۹٦۷حرب ۱۹٦۷, Ḥarb 1967, "War of 1967"), जुन युद्ध, १९६७ अरब-इजरायल युद्ध वा तेस्रो अरब-इजरायली युद्धको रूपमा चिनिन्छ । इजरायली र र ५ -१० जुन १९६७ मा इजरायल र इजिप्ट (संयुक्त अरब गणतन्त्र को रूपमा चिनिन्थ्यो)का छिमेकि देशहरू जोर्डन र सिरिया लडेका थिए ।
छ दिने युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
अरब- इजरायल द्वन्दको भाग | |||||||||
![]() युद्ध अघि र पछि इजरायलले कब्जा गरेका भूभाग | |||||||||
| |||||||||
योद्धा | |||||||||
![]() |
Supported by:
| ||||||||
सेनापतिहरू | |||||||||
![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() | ||||||||
शक्ति | |||||||||
५०,००० सेना १,००,००० परिचालित |
इजिप्ट: २४०,००० २४०,००० परिचालित | ||||||||
मृत्यु र क्षति | |||||||||
७७६-९८३ मृत्यु ४०० ट्यांक नष्ट[1] ४७ जहाज ध्वस्त |
इजिप्ट: १०,०००-१५,००० मृत्यु वा वेपत्ता सयौ ट्यांक नष्ट ४५२ + हवाईजहाज नष्ट | ||||||||
२० इजरायली नागरिक मृत्यु ३४ अमेरिकी नेभी, मृत्यु [8][9] १७ सोभियत मराइन् मृत्यु |
१९४८ अरब-इजरायली युद्ध पछि इजरायल र यसको छिमेकीहरु बीचको सम्बन्ध कहिल्यै पूर्णतया सामान्यतया थिएन। सन् १९५६ मा इजरायलले मिश्रको सिनाइ प्रान्तमा आक्रमण गरे, यसको उद्देश्यले १९५० देखि इजरायली जहाजमा मिस्रले लगाएको रोक हटाउनु थियो थियो । इजरायल पछि हट्न बाध्य भए, तर टेयरको स्ट्रिट्स खुला रहनेछ भन्ने ग्यारेन्टी जित्यो। जबकि संयुक्त राष्ट्र सशस्त्र बल सीमामा तैनाथ भएको थियो, त्यहाँ कुनै असैनिकीकरण सम्झौता भएको थिएन । [10]