घण्टा
From Wikipedia, the free encyclopedia
घण्टा समयको एउटा एकाइ हो । ६० मिनेटको समयलाई १ घन्टा भनिन्छ । एक दिनमा २४ घन्टा हुन्छ । घण्टाको सामान्य चिन्ह ल्याटिन अक्षर h वा hr हो । अन्तरराष्ट्रिय एकाइ प्रणालीमा छैनन तर एसआईसँग प्रयोगको लागि स्वीकृत छ । अन्तर्राष्ट्रिय स्वरुप चिन्ह ल्याटिन अक्षर h हो[1] ।