From Wikipedia, the free encyclopedia
मिनेट समयको एकाइ हो जुन सामान्यतया १⁄६० (एक घण्टाको पहिलो साठीऔँ अंश[1]) वा ६० सेकेन्डको बराबर हुन्छ। युटिसी प्रमाणिक समयमा, दुर्लभ अवसरमा अधिक सेकेन्डको परिणामस्वरूप एक मिनेटमा ६१ सेकेन्ड हुन्छ (यस्तो नाकारात्मक अधिक सेकेन्डलाई सम्मिलित गर्ने प्रावधान छ, जसको परिणामस्वरूप ५९ सेकेन्डको समय हुन्छ, तर यसो ४० वर्षको अवधिमा मात्रै हुनसक्छ)। हुन त मिनेट एसआइ एकाइ होइन तर मिनेटलाई एसआइ एकाइहरूसँग उपयोगको लागि स्वीकार गर्ने गरिन्छ।[2] मिनेटको एसआइ चिह्न 'मिन' (बिना दशमलव) हो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.