गोरु
From Wikipedia, the free encyclopedia
गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । गोरुलाई साँढे पनि भनिन्छ। गोरुको अनुमानित जीवनकाल २० वर्षको हुन्छ। हिन्दु धर्मालम्वीहरूले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई विभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो । विश्वका धेरै देशहरूमा गोरुको मासु खाइन्छ तर नेपाल तथा अन्य हिन्दु देशहरूमा गोरुको मासु खानुलाई ठुलो पाप मानिन्छ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
छरितो तथ्यहरू गोरु, संरक्षण स्थिति ...
गोरु | |
---|---|
Charolais bull | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | Chordata |
वर्ग: | स्तनधारीप्राणी |
उपवर्ग: | Theria |
उपवर्ग: | Eutheria |
गण: | Artiodactyla |
कुल: | Bovidae |
उपकुल: | Bovinae |
वंश: | Bos |
प्रजाति: | B. primigenius |
उपप्रजाति: | B. p. taurus, B. p. indicus |
वैज्ञानिक नाम | |
Bos primigenius Bojanus, 1827[1] | |
त्रिपद नाम | |
Bos primigenius taurus, Bos primigenius indicus | |
Bovine range | |
पर्याय | |
Bos taurus, |
बन्द गर्नुहोस्