गाउँ कार्यपालिका
From Wikipedia, the free encyclopedia
गाउँ कार्यपालिकामा एकजना अध्यक्ष, एक उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरू गाउँसभालाई आफू मध्येबाट निर्वाचित गरेको ४ जना महिला सदस्यहरू र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेको २ जना सदस्यहरू मिलेर गाउँ कार्यपालिका बन्छ ।[1][2]