From Wikipedia, the free encyclopedia
कश्मीर सङ्घर्ष ऐतिहासिक कश्मीर क्षेत्रमाथि अधिकारको लागि भारत र पाकिस्तानको बीच १९४७ देखि जारी सङ्घर्ष हो । यस सङ्घर्षमा पाकिस्तानले भारतमाथि तीन चोटि हमला गरे र तीनै चोटि नराम्रो पराजय पाएको थियो ।
कश्मीर सङ्घर्ष | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
|
हुर्रियत कन्फ्रेन्स | ||||||
सेनापतिहरू | |||||||
राम नाथ कोविन्द |
महारथी कमर जावेद बाज्वा |
पाकिस्तानको तर्फबाट कश्मीरलाई अवैधानिक रूपमा कब्जा गर्ने नियतले बारम्बार हमला भएपछि महाराजा हरि सिंहले भारतको पक्षमा एक्सेसन (गाभ्ने सम्झौता) गरेका थिए । महाराजा हरि सिंहले इस्लाम राष्ट्रधर्म भएको पाकिस्तान त्यागी धर्म निरपेक्ष भारतको समर्थनमा कश्मीरको बहुधार्मिक समुदायलाई सहज पर्ने गरी सम्झौता गरे । पछि पाकिस्तानले अंग्रेजी सेनापति मेजर ब्राउनको सहयोगमा महाराजा हरि सिंहको कश्मीरको गिल्गिट एजेन्सीका प्रशासक राव ब्रिगेडियर घन्सारा सिंहलाई गिरफ्तार गरी गिल्गिट-बाल्टिस्थान हत्याएको थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.