कबड्डी वा कपर्ती खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो भने दक्षिण भारत बाट यो खेलको सुरुवात भएको मानिन्छ । पश्चिम भारततिर "हु तु तु ...", पूर्वी भागमा "हा डु डु...", दक्षिण भारतमा "च्नेदुगु..." नामले खेलिने यो खेललाइ नेपालका अधिकांश ग्रामीण क्षेत्रमा कपर्ती वा हु तु तु भनिन्छ भने यस्का नियम र अाैपचारीक नाम लीपीबद्ध गरीएपछि अाैपचारीक रुपमा कबड्डी भन्न थालीएको हो । नेपाल तथा बङ्गलादेशको यो राष्ट्रिय खेल पनि हो साथै यो भारतको तमिलनाडु, महाराष्ट्र, बिहार, आन्ध्र प्रदेश, तेलङ्गानापञ्जाब राज्यको राज्य खेल पनि हो ।[1]

Thumb
कबड्डी

इतिहास

कबड्डी खेलको नियम १९१८ मा तयार गरिएको थियो भने यस नियमको लिपिबद्ध प्रकाशन १९२३ मा गरिएको थियो । अखिल भारत कबड्डी सङ्घको स्थापना १९५० मा भएपछी भारतमा नियमित रूपमा राष्ट्रियस्तरमा प्रतियोगिताहरू आयोजना हुन थाले । १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ ।


सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.