इनिङ (क्रिकेट)
From Wikipedia, the free encyclopedia
क्रिकेटको खेलमा इनिङ को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १० ब्याट्सम्यान आउट भइसक्छ अथवा बिना साझेदारको एक खेलाडी नट आउट रहन्छ जसले गर्दा उसले त्यो खेललाई अगाडि बढाउन नसकोस अथवा कसैको हस्तक्षेप (जस्तै टिमको कप्तान कार्यनीतिक कारणहरूले अथवा सम्पूर्ण खेल समय समाप्त हुँदा इनिङ घोषित गर्दा)।[1]
टेस्ट क्रिकेट र प्रथम श्रेणी क्रिकेट दुबै स्वरूपको क्रिकेटमा प्रत्येक टिमसँग दुई इनिङ हुन्छ ।