![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/0/0d/%25E0%25A4%2586%25E0%25A4%25A0%25E0%25A5%258C%25E0%25A4%2582_%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25B7%25E0%25A5%258D%25E0%25A4%259F%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25AF_%25E0%25A4%2596%25E0%25A5%2587%25E0%25A4%25B2%25E0%25A4%2595%25E0%25A5%2581%25E0%25A4%25A6_%25E0%25A5%25A8%25E0%25A5%25A6%25E0%25A5%25AD%25E0%25A5%25AB.jpeg/640px-%25E0%25A4%2586%25E0%25A4%25A0%25E0%25A5%258C%25E0%25A4%2582_%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25B7%25E0%25A5%258D%25E0%25A4%259F%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25AF_%25E0%25A4%2596%25E0%25A5%2587%25E0%25A4%25B2%25E0%25A4%2595%25E0%25A5%2581%25E0%25A4%25A6_%25E0%25A5%25A8%25E0%25A5%25A6%25E0%25A5%25AD%25E0%25A5%25AB.jpeg&w=640&q=50)
आठौँ राष्ट्रिय खेलकुद २०७५-०७६
From Wikipedia, the free encyclopedia
आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा संचालन भएको थियो, भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत आयोजना भएको थियो [1] ।
छरितो तथ्यहरू आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६, आयोजक सहर ...
आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६ | |||
---|---|---|---|
![]() आठौँ राष्ट्रिय खेलकुदको आधिकारिक लोगो | |||
आयोजक सहर | काठमाडौ , दाङ, नेपालगन्ज | ||
राष्ट्र | ![]() | ||
प्रतियोगिताहरू | ३५ खेल | ||
उद्घाटन समारोह | २०७६ बैशाख ५ गते, बिहीबार | ||
समापन समारोह | २०७६ बैशाख ११ गते | ||
आधिकारिक उद्घाटन गर्ने व्यक्ति | राष्ट्रपति विद्यादेवी भण्डारी | ||
मुख्य आयोजना स्थल | नेपालगन्ज रंगशाला | ||
|
बन्द गर्नुहोस्
बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल यो संस्करणमा पहिलो पटक समावेश गरिएको थियो भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको थियो ।