![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/36/Large_bonfire.jpg/640px-Large_bonfire.jpg&w=640&q=50)
आगो
From Wikipedia, the free encyclopedia
आगो एक दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश, र अन्य अनेक रासायनिक प्रतिकारक उत्पाद जस्तै कार्बन डाइअक्साइड र पानी.[1] उत्पन्न गर्दछ। अक्सीकरणबाट उत्पन्न ग्यास आयनीकृत भएर प्लाज्मा[2] पैदा गर्दछ। दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको रंग र आगोको तीव्रतामा अन्तर हुन सक्छ। सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/36/Large_bonfire.jpg/640px-Large_bonfire.jpg)