From Wikipedia, the free encyclopedia
मारियो द्रागी (इटालेली उच्चारण: [ˈmaːrjo ˈdraːɡi]; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल इटालीको ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्। यसभन्दा पहिले केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत थिए । उनी सन् २०११ नोभेम्बर १ २०१९ संम यस पदमा बहाल थिए । उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।
मारियो द्रागी | |
---|---|
Mario Draghi | |
इटालीका प्रधानमन्त्री | |
कार्यकाल 13 February 2021 – २०२२ सेप्टेम्बर २२ | |
राष्ट्रपति | Sergio Mattarella |
पूर्वाधिकारी | जुजेप्पे कोन्ते |
उतराधिकारी | ज्योर्जा मेलोनी |
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख | |
कार्यकाल १ नोभेम्बर २०११[१] – 31 October 2019 | |
उपराष्ट्रपति | भिटर कोन्सान्सियो |
पूर्वाधिकारी | जीन-क्लाउडे त्रिचेत |
बैङ्क अफ इटालीका गवर्नर | |
कार्यकाल १६ जनवरी २००६ – ३१ अक्टोबर २०११ | |
पूर्वाधिकारी | एन्टोनियो फाजियो |
उतराधिकारी | इग्नाजियो भिस्को |
वित्तीय स्थिरता परिषदका अध्यक्ष | |
कार्यकाल २ अप्रिल २००९ – ४ नोभेम्बर २०११ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | मार्क कार्ने |
व्यक्तिगत विवरण | |
जन्म | रोम, इटाली | ३ सेप्टेम्बर १९४७
मातृ शिक्षाप्रतिष्ठान | सपिएन्जा विश्वविद्यालय रोम म्यासेचुसेट्स प्राविधिक संस्थान |
हस्ताक्षर | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.