बेनी नगरपालिका
म्याग्दीको नगरपालीका From Wikipedia, the free encyclopedia
म्याग्दीको नगरपालीका From Wikipedia, the free encyclopedia
बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।
बेनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२१′०″उ॰ ८३°३४′०″पू॰ | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | सुरत केसी (नेकपा (एमाले)) |
• उप्रमुख | ज्योती लामिछाने पौडेल (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ७६.५७ किमी२ (२९.५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,६९७ |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनी नगरपालिकाको कुल जनसङ्ख्या ३२,६९७ रहेको छ भने यहाँ ९,३३६ घरधुरी रहेका छन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.