टोगो राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोगोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोगो फुटबलको लागि शासकीय निकाय टोगो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त सिएएफको सदस्य राष्ट्र हो ।

छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
टोगो
उपनाम(हरू)Les Éperviers
(द स्प्यारेहुक्स)
सङ्गठनटोगो फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपश्चिम एसिया फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकClaude Le Roy
कप्तानEmmanuel Adebayor
सर्वाधिक गोलकर्ताEmmanuel Adebayor (३१)[1]
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (टोगो)
फिफा कोडTOG
Thumb
Thumb
गृह रङ
Thumb
Thumb
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२३ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४६ (अगस्ट २००६)
निम्न वरीयता१२९ (अप्रिल २०१८)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स फ्रान्सेली टोगो १–१ Gold Coast (British colony) गोल्ड कोस्ट
(टोगो; १३ अक्टोबर १९५६)
ठूलो विजय
टोगो टोगो ६–० स्वाजिल्याण्ड एस्वातिनी
(आक्रा, घाना; ११ नोभेम्बर २००८)
टोगो टोगो ७–० मौरिसस मौरिसस
(लोम, मैरिसस; १२ नोभेम्बर २०१७)
ठूलो हार
 मोरोक्को ७–० टोगो टोगो
(मोरक्को; २८ अक्टोबर १९७९)
 ट्युनिसिया ७–० टोगो टोगो
(ट्युनिस, ट्यानुसिया; ७ जनवरी २०००)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजासमूह चरण, २००६
अफ्रिकी राष्ट्र कप
उपस्थिति८ (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाक्वाटरफाइनल, २०१३
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.