From Wikipedia, the free encyclopedia
ट्युनिसिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم, फ्रान्सेली: Équipe de Tunisie de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | نسور قرطاج Aigles de Carthage (Eagles of Carthage) | ||
---|---|---|---|
सङ्गठन | ट्युनिसिया फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | युएनएफए (उत्तर अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Faouzi Benzarti | ||
कप्तान | Aymen Mathlouthi | ||
सर्वाधिक उपस्थिति | Sadok Sassi (११६) | ||
सर्वाधिक गोलकर्ता | Issam Jemâa (३६) | ||
गृह रङ्गशाला | Stade 7 November | ||
फिफा कोड | TUN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २३ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १४ (अप्रिल २०१८) | ||
निम्न वरीयता | ६५ (जुलाई २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ट्युनिसिया १–२ अल्जेरिया (ट्युनिसिया; २५ जून १९५७) | |||
ठूलो विजय | |||
ट्युनिसिया ८–१ चीनियाँ ताइपेइ (रोम, इटाली; १८ अगस्ट १९६०) ट्युनिसिया ७–० टोगो (ट्युनिस, ट्युनिसिया; ७ जनवरी २०००) ट्युनिसिया ७–० मलावी (Radès, ट्युनिसिया; २६ मार्च २००५) ट्युनिसिया ८–१ जिबुटी (Radès, ट्युनिसिया; १२ जून २०१५) | |||
ठूलो हार | |||
हङ्गेरी १०–१ ट्युनिसिया (बुडापेस्ट, हङ्गेरी; २४ जुलाई १९६०) | |||
विश्वकप | |||
उपस्थिति | ५ (पहिलो खेल १९७८) | ||
उत्कृष्ट नतिजा | ९ औँ (समुह चरण) (१९७८) | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | १८ (पहिलो खेल २९६२) | ||
उत्कृष्ट नतिजा | बिजेता (२००४) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | १ (पहिलो खेल २००५) | ||
उत्कृष्ट नतिजा | समुह चरण (२००५) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.