एक भारतिय चलचित्र अभिनेत्री हुन । From Wikipedia, the free encyclopedia
नफिसा खान वा जिया खान एक भारतिय चलचित्र अभिनेत्री हुन । उनको जन्म सन् १९८८ फेब्रुअरी २० मा भएको थियो भने सन् २०१३ जुन ३ मा मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा उनको लाश झुन्डिएर अत्माहत्या गरेको अवस्थामा फेला परेको थियो ।[2][3][4]
जिया खान | |
---|---|
जन्म | नफिसा खान २० फेब्रुअरी १९८८ न्यु योर्क सहर, संयुक्त राज्य |
मृत्यु | ३ जुन २०१३ जुहु, मुम्बई, भारत |
जातीयता | बेलायती भारतिय |
नागरिकता | British[1] |
पेशा | अभिनेत्री |
कार्यकाल | 2007–2013 |
मातापिता | Ali Rizvi Khan Rabiya Amin |
वेबसाइट | www |
जिया खानको जन्म २० फेब्रुअरी १९८८ मा न्यु योर्क सहरमा भएको थियो ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.