सम्मरीमाई गाउँपालिका

From Wikipedia, the free encyclopedia

सम्मरीमाई गाउँपालिकाmap

सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा करोता, थुम्हा पिपरहवा, फरेना, असुरैना, रोइनिहवा र बेतकुइयाँ गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू सम्मरीमाई गाउँपालिका, देश ...
सम्मरीमाई गाउँपालिका
Thumb
लुम्बिनी प्रदेशको नक्सामा सम्मरीमाई गाउँपालिकाको अवस्थिति
Thumb
सम्मरीमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 27.371023°N 83.313881°E / 27.371023; 83.313881
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविनोदकुमार श्रीवास्तव (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षकुमारी प्रियङ्का शाही सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५०.७८ किमी (१९.६१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,०४४
  घनत्व८५०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सम्मरीमाई गाउँपालिकाको कुल जनसङ्ख्या ४३,०४४ रहेको छ भने यहाँ ७,२४२ घरधुरी रहेका छन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.