From Wikipedia, the free encyclopedia
वाङ्डु फोड्रङ जिल्ला मध्य भुटानको एउटा जिल्ला हो।[1] वाङ्दुई फोड्रङको प्रमुख भाषा जोङ्खा हो, यो जिल्लाको पश्चिमी दुई तिहाइ भागमा बोलिने राष्ट्रिय भाषा हो।[2]
वाङ्डु फोड्रङ जिल्ला
དབང་འདུས་ཕོ་བྲང་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | वाङ्डु |
क्षेत्रफल | |
• जम्मा | ४,३०८ किमी२ (१६६३ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ४२,१८६ |
• घनत्व | ९.८/किमी२ (२५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
वाङ्दुउ फोड्रङ जिल्लालाई १५ वटा गाउँमा विभाजन गरिएको छ:[3]
वाङ्डु फोड्रङ क्षेत्रफलको आधारमा भुटानको सबैभन्दा ठूलो जिल्ला हो र दक्षिणमा डगाना र सिराङ जिल्लाहरू, पूर्वमा ट्रोङ्सा जिल्ला, पश्चिममा थिम्पु र पुनाखा जिल्ला र गासा जिल्ला र उत्तरमा तिब्बतको सानो भागसँग सिमाना जोडिएको छ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.