चिराङ जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। जिल्लाको प्रशासनिक केन्द्र डम्फु हो।[1] यो ल्होत्साम्पा बसोबास गर्ने प्रमुख जिल्ला हो। चिराङमा प्रमुख भाषा नेपाली हो, तर यो नेपालमा बोलिने भाषाहरू भन्दा आंशिक रूपमा फरक हुन सक्छ।

छरितो तथ्यहरू चिराङ जिल्ला རྩི་རང་རྫོང་ཁག, देश ...
चिराङ जिल्ला
རྩི་རང་རྫོང་ཁག
Thumb
भुटानको चिराङ जिल्लाको नक्सा
देश भुटान
सदरमुकामडम्फु
क्षेत्रफल
  जम्मा६३९ किमी (२४७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
  जम्मा२२,३७६
  घनत्व३५/किमी (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

प्रशासनिक विभाजनहरू

चिराङ जिल्लालाई बाह्र गाउँ खण्डमा विभाजन गरिएको छ:[2]

  1. बर्शोंग
  2. डुङ्गलेङ्ग
  3. गोसर्लिङ
  4. किखोरथाङ
  5. मेन्द्रेलगाङ
  6. पटशालिङ
  7. फुटेन्चु
  8. रङथङ्लिङ
  9. सेमजोङ
  10. सर्गीथाङ
  11. सोलिङ्खार
  12. चिराङटो

भूगोल

चिराङको कुल क्षेत्रफल ६३९ वर्ग किलोमिटर छ।[3] चिराङ जिल्लाको उत्तरी भागहरू (फुटेन्चु र सर्गीथाङका गेवगहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक, जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्ज भित्र पर्छ।[4][5]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.