From Wikipedia, the free encyclopedia
पुनाखा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यो थिम्पु, गासा, र वाङ्डु फोड्रङ जिल्लाहरू द्वारा सिमाना छ। जिल्लाको प्रमुख भाषा जोङ्खा हो।
पुनाखा जिल्ला
སྤུ་ན་ཁ་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | पुनाखा |
क्षेत्रफल | |
• जम्मा | १,११० किमी२ (४३० वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २८,७४० |
• घनत्व | २६/किमी२ (६७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
पुनाखा जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[1]
पुनाखा जिल्लाको आधा भन्दा बढी (छुबु, गोएनसरी, काबिसा र टोवाङ गाउँहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जभित्र पर्दछ। जिल्लाले थिम्पु जिल्लाको सिमानामा जैविक कोरिडोरहरू पनि समावेश गर्दछ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.