From Wikipedia, the free encyclopedia
प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, प्रदेश नं. ५को ८७ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[४][५]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २७ लाख ४० हजार ८ सय ४८ रहेको जनाएको छ ।
| |||||||||
प्रदेश नं. ५ प्रदेश सभाको सम्पूर्ण ८७ सिट[१] बहुमतको लागि ४४ सिट[२] | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | २७,४०,८४८[३] | ||||||||
| |||||||||
|
प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[६]
वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[७]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[८][९] प्रदेश नं. ५ को १२ जिल्लाहरू मध्ये पहिलो चरणमा २ जिल्ला र दोस्रो चरण अन्तर्गत १० जिल्लामा निर्वाचन सम्पन्न भएको हो ।
क्षेत्र | कुल निर्वाचन क्षेत्र | मतदान मिति र निर्वाचन क्षेत्रहरूको सङ्ख्या[१०] | ||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
|
| |||||||||
रुकुम (पूर्वी भाग) | २ | २ | - | |||||||
रोल्पा | २ | २ | - | |||||||
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) | ४ | - | ४ | |||||||
पाल्पा | ४ | - | ४ | |||||||
अर्घाखाँची | २ | - | २ | |||||||
गुल्मी | ४ | - | ४ | |||||||
रुपन्देही | १० | - | १० | |||||||
कपिलवस्तु | ६ | - | ६ | |||||||
दाङ | ६ | - | ६ | |||||||
प्युठान | २ | - | २ | |||||||
बाँके | ६ | - | ६ | |||||||
बर्दिया | ४ | - | ४ | |||||||
निर्वाचन क्षेत्र | ५२ | ४ | ४८ | |||||||
सम्बन्धित चरण समाप्त हुँदा सम्म कुल निर्वाचन क्षेत्र | ४ | ५२ |
प्रदेश नं. ५ को प्रदेश सभाका ८७ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ५२ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ३५ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[१२]
राजनीतिक दल | निर्वाचन चिन्ह | प्रत्यक्ष | सामानुपातिक | कूल सिट | ||||
---|---|---|---|---|---|---|---|---|
मत | % | सिट | मत | % | सिट | |||
नेकपा (एमाले) | ||||||||
नेकपा (माके) | ||||||||
नेपाली काङ्ग्रेस | ||||||||
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | ||||||||
विवेकशील साझा | ||||||||
राष्ट्रिय जनता पार्टी नेपाल | ||||||||
सङ्घीय समाजवादी फोरम | ||||||||
नेकपा (माले) | ||||||||
नेपाल मजदुर किसान पार्टी | ||||||||
राष्ट्रिय जनमोर्चा | ||||||||
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) | ||||||||
नेपाल परिवार दल | ||||||||
नयाँ शक्ति पार्टी | ||||||||
अखण्ड नेपाल पार्टी | ||||||||
नेपाली जनता दल | ||||||||
खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल | ||||||||
बहुजन शक्ति पार्टी | ||||||||
राष्ट्रिय जनमुक्ति पार्टी | ||||||||
कूल | ५२ | ३५ | ८७ | |||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.