From Wikipedia, the free encyclopedia
मलेसिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मलेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मलेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Harimau Malaya (मलेयन टाईगर) --> Skuad Kebangsaan (National Team) | |||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | Football Association of Malaysia (FAM) | |||||||||||||||||||||||||||||||||||||||||||
सङ्घ | एएफसी (एसिया) | |||||||||||||||||||||||||||||||||||||||||||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | |||||||||||||||||||||||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Tan Cheng Hoe | |||||||||||||||||||||||||||||||||||||||||||
कप्तान | विभिन्न | |||||||||||||||||||||||||||||||||||||||||||
गृह रङ्गशाला | Bukit Jalil National Stadium | |||||||||||||||||||||||||||||||||||||||||||
फिफा कोड | MAS | |||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||||||||||||||||||||||||||
वर्तमान वरीयता | १७१ (१६ अगस्ट २०१८)[1] | |||||||||||||||||||||||||||||||||||||||||||
उच्च वरीयता | ७५ (अगस्ट १९९३) | |||||||||||||||||||||||||||||||||||||||||||
निम्न वरीयता | १७८ (२०१८ मार्च) | |||||||||||||||||||||||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||||||||||||||||||||||||||
मलेसिया १–१ थाइल्यान्ड (क्वालालम्पुर, मलेसिया; १२ अक्टोबर १९६३)[note 1] | ||||||||||||||||||||||||||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||||||||||||||||||||||||||
मलेसिया ११–० फिलिपिन्स (तेहरान, इरान; ७ सेप्टेम्बर १९७४) | ||||||||||||||||||||||||||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||||||||||||||||||||||||||
संयुक्त अरब इमिरेट्स १०–० मलेसिया (अबु धाबी, संयुक्त अरब इमिरेट्स; २ सेप्टेम्बर २०१५) | ||||||||||||||||||||||||||||||||||||||||||||
एसिया कप | ||||||||||||||||||||||||||||||||||||||||||||
उपस्थिति | ३ (पहिलो खेल १९७६) | |||||||||||||||||||||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | समूह चरण, १९७६, १९८० र २००७ | |||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.