कोस्टारिका राष्ट्रिय फुटबल टोली

From Wikipedia, the free encyclopedia

कोस्टारिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[]

छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
कोस्टारिका
उपनाम(हरू)Los Ticos (The Ticos)
सङ्गठनकोस्टारिका फुटबल सङ्घ
सङ्घकनकाकाफ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकGustavo Matosas (caretaker)
कप्तानBryan Ruiz
सर्वाधिक उपस्थितिWalter Centeno (१३७)
सर्वाधिक गोलकर्ताRolando Fonseca (४७)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला कोस्टारिका
फिफा कोडCRC
Thumb
Thumb
Thumb
गृह रङ
Thumb
Thumb
Thumb
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३७ (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१३ (फेब्रुअरी–मार्च २०१५)
निम्न वरीयता९३ (जुलाई १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 कोस्टारिका ८–० एल साल्भादोर 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९६१)
ठूलो विजय
 कोस्टारिका १२–० पोर्तो रिको 
(ब्यारेन्क्विला, कोलम्विया; १० सेप्टेम्बर १९४८)
ठूलो हार
 मेक्सिको ७–० कोस्टारिका 
(मेक्सिको शहर, मेक्सिको; १७ अगस्ट १९७५)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९९०)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (२०१४)
कनकाकाफ च्याम्पियनसिपगोल्ड कप
उपस्थिति१८ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता (१९६३, १९६९, १९८९)
कोपा अमेरिका
उपस्थिति५ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (२००१, २००४)
कोपा सेन्ट्रोअमेरिकीकाना
उपस्थिति१४ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाबिजेता (१९९१, १९९७, १९९९, २००३, २००५, २००७, २०१३, २०१४)
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.