From Wikipedia, the free encyclopedia
पोर्टो रिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Puerto Rico) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पोर्टो रिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पोर्टो रिको फुटबलको लागि शासकीय निकाय पोर्टो रिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[1]
उपनाम(हरू) | El Huracán Azul (निलो आँधी) | ||
---|---|---|---|
सङ्गठन | पोर्टो रिको फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ (क्यारिबियन) | ||
प्रमुख प्रशिक्षक | Amado Guevara | ||
कप्तान | हेक्टर रामोस | ||
सर्वाधिक उपस्थिति | आन्ड्रेस कबरेरो, हेक्टर रामोस (३५) | ||
सर्वाधिक गोलकर्ता | हेक्टर रामोस (१८) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला पोर्टो रिको | ||
फिफा कोड | PUR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७५ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ९७ (मार्च १९९४) | ||
निम्न वरीयता | २०२ (नोभेम्बर २००४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
क्युबा १–१ पोर्टो रिको (हभाना, क्युबा; १२ नोभेम्बर १९४०) | |||
ठूलो विजय | |||
पोर्टो रिको ९–० सेन्ट मार्टिन (पोर्ट-औ-प्रिन्स, हाइटी; ९ सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
नेदरल्याण्डस एन्टिलस १५–० पोर्टो रिको (काराकस, भेनेजुएला; १५ जनवरी १९५९) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.