एप्पल (कम्पनी)
अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी From Wikipedia, the free encyclopedia
एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो। एप्पलले विभिन्न किसिमका विद्युतीय सामाग्री बनाउने काम गर्छ। यस कम्पनीका उत्पादनहरु मध्ये म्याक लेपटप, आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पलले हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस, आइ ट्युन्स, आइ-वोर्कस, एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स् पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना औद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।
![]() | |
![]() एप्पल क्याम्पस, १ इन्फिनाइट लुप, क्युपर्चिनो,क्यालिफोर्निया | |
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप |
|
आइएसआइएन | US0378331005 |
उद्योग |
|
स्थापित | (अप्रिल १, १९७६ ) |
स्थापनाकर्ता |
|
केन्द्रीय कार्यालय | एप्पल क्याम्पस, १ इन्फिनाइट लुप, क्युपर्चिनो,क्यालिफोर्निया , |
शाखा सङ्ख्या | ४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३) |
सेवा क्षेत्र | बिश्वब्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
सेवाहरू |
|
आम्दानी | US$ 170.910 billion (2013)[२] |
परिचालन आय | US$ 48.999 billion (2013)[२] |
US$ 37.037 billion (2013)[२] | |
कुल सम्पत्ति | US$ 207.000 billion (2013)[२] |
कुल इक्विटी | US$ 123.549 billion (2013)[२] |
कर्मचारी सङ्ख्या | 80,000 (2013)[३] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | apple |
एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाइरहेको कुरा देखाएका थिए ।
मार्च २०१३ सम्ममा अनुमानित ४१५ बिलियन अमेरिकी डलर बजार पुँजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कम्पनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
सन्दर्भ सूची
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.