आइओएस

From Wikipedia, the free encyclopedia

आइओएस

आईओएस (पूर्व आइफोन ओएस) एप्पलले यसको हार्डवेयरको लागि विकास गरेको एक मोबाइल सञ्चालन प्रणाली हो। यो हाल कम्पनीले उत्पादन गर्ने मोबाइल उपकरणहरू जस्तै आइफोन, आइप्याडआइपोड टच यही सञ्चालन प्रणालीमा आधारित छन्। यो हाल एन्ड्रोइड पछिको विश्वको दोस्रो सबैभन्दा लोकप्रिय मोबाइल सञ्चालन प्रणाली हो।

छरितो तथ्यहरू कम्पनी / निर्माता, भाषा प्रयोग ...
आइओएस
Thumb
Thumb
आइफोन एक्समा चलिरहेको आइओएस १२
कम्पनी / निर्माताएप्पल
भाषा प्रयोगसी, सी++, अब्जेक्टिभ-सी, स्वीफ्ट
ओएस परिवारयुनिक्स-लाइक, डार्विनमा आधारित (बिएसडी), म्याकओएस
कार्य स्थितिचालू
श्रोत नमुनाबन्द स्रोत
प्रारम्भिक जारी मितिजुन २९, २००७; १७ वर्ष पहिले (२००७-०६-29)
बजार लक्ष्यस्मार्टफोन, ट्याबलेट कम्प्युटर, अङ्कीय मिडिया प्लेयर player
उपलब्ध४० भाषाहरू[१][२][३][४]
अपडेट तरिकाआइट्युन्स (पूर्व) वा ओटिए (आइओएस ५ वा पछिका संस्करणहरू)
समर्थित प्ल्याटफर्म
  • आर्मभि८-ए (आइओएस ७ र पछिका संस्करणहरू)
  • आर्म७-ए (आइफोन ३आइओएस १०)
  • आर्मभि६ (आइफोन १आइओएस ४.२.१)
कर्नेल प्रकारहाइब्रिड (एक्सएनयु)
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसकोकाओ टच (मल्टी-टच, जियुआई)
अनुमतिपत्रबन्द स्रोत खुला-स्रोत घटकको लागि बाहेक
आधिकारिक वेबसाइटwww.apple.com/ios/
सहयोग अवस्था
समर्थित
बन्द गर्नुहोस्

सन् २००७ मा यसलाई आइफोनको लागि अनावरण गरिएको थियो। आइओएस विस्तार हुँदै एप्पलका अरू उपकरणहरू जस्तै आइपोड टच (सेप्टेम्बर २००७) र आइप्याड (जनवरी २०१०) मा पनि उपलब्ध गराइएको थियो। मार्च २०१८ सम्मफ एप्पलको अनुप्रयोग भण्डारमा २.१ मिलियन भन्दा बढी आइओएसका अनुप्रयोगहरू रहेका छन् भने १ मिलियन अनुप्रयोग भने आइप्याडका हुन्।[५] यी मोबाइल अनुप्रयोगहरू १३० बिलियन भन्दा बढी पटक डाउनलोड भैसकेका छन्।

यो पनि हेर्नुहोस्

  • मोबाइल सञ्चालन प्रणालीहरूको तुलना
  • आइओएस संस्करण इतिहास
  • आइफोन
  • आइओएस उपकरणहरूको सूची
  • आइपोडओएस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.