सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
नेपालका बिकास क्षेत्र / From Wikipedia, the free encyclopedia
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
छरितो तथ्यहरू सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, देश ...
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
घडीको दिशामा माथिबाट ताल साइपाल हिमाल, अपी हिमाल, घोडाघोडी ताल, खप्तड ताल, बाह्रसिंगा शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा, बडिमालिका, दोधारा चाँदनी पुल , त्रिपुरासुन्दरी मन्दिर, उग्रतारा मन्दिर | |
![]() | |
देश | ![]() |
सदरमुकाम | दिपायल सिलगढी, डोटी जिल्ला, सेती अञ्चल |
क्षेत्रफल | |
• जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २,५५२,५१७ |
• घनत्व | १३१/किमी२ (३४०/वर्ग माइल) |
[1] | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बन्द गर्नुहोस्