लामिछाने थापा
From Wikipedia, the free encyclopedia
लामिछाने थापा थापा काजीहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका क्षत्रियहरु हुन् । [2] धर्मराज थापाले लामिछाने थापाको वंशावली लेख्नुभएको थियो ।[3]
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, भाषाहरू ...
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा (खस कुरा) | |
धर्महरू | |
हिन्दु धर्म [1] | |
सम्बन्धित जातीय समूह | |
लामिछाने, बगाले थापा, गोदार थापा, श्रीपाली बस्नेत |
बन्द गर्नुहोस्