बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
अन्तर्राष्ट्रिय सहयोग संगठन / From Wikipedia, the free encyclopedia
बिम्सटेक (अङ्ग्रेजीः Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC); नेपालीः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटान र बङ्गलादेश पर्छन ।
छरितो तथ्यहरू सचिवालय, सदस्यता ...
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)
| |
---|---|
सचिवालय | ढाका, बङ्गलादेश[1] |
सदस्यता | |
नेताहरू | |
• अध्यक्षता | नेपाल (२०१४ देखि) |
स्थापना | ६ जुन १९९७; २६ वर्ष पहिले (१९९७-०६-06) |
वेबसाइट bimstec |
बन्द गर्नुहोस्