प्रभुराम शर्मा
From Wikipedia, the free encyclopedia
प्रभुराम शर्मा (वि.सं. २०२० पुष २१) नेपाली सेनाका प्रधानसेनापति हुन्। उनले ९ सेप्टेम्बर २०२१ मा नेपालको राष्ट्रपतिबाट सपथ लिए।[1][2] उनी जनरल पूर्णचन्द्र थापा को उत्तराधिकारी बने।[3]
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
छरितो तथ्यहरू जनरलसेना प्रमुखPrabhu Ram Sharma, नेपाली सेनाका प्रधानसेनापति ...
जनरल सेना प्रमुख Prabhu Ram Sharma | |
---|---|
महारथी श्री प्रभु राम शर्मा | |
नेपाली सेनाका प्रधानसेनापति | |
पद बहाली २०७८ भाद्र २४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
पूर्वाधिकारी | पुर्णचन्द्र थापा |
व्यक्तिगत विवरण | |
जन्म | (1964-01-05) ५ जनवरी १९६४ (उमेर ६०) |
सैन्य सेवा | |
निष्ठा | ![]() |
शाखा/सेवा | ![]() |
श्रेणी | ![]() |
बन्द गर्नुहोस्
शर्माको जन्म ५ जनवरी १९६४ मा काठमाडौं मा भएको थियो । उनी सन् १९८४ मा पुरानो गोरख गणमा सेकेण्ड लेफ्टिनेन्ट भई नेपाली सेनामा प्रवेश गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय बाट इतिहासमा स्नातकोत्तर र मद्रास विश्वविद्यालय बाट रक्षा र रणनीतिक अध्ययनमा दर्शनमा स्नातकोत्तर गरेका छन्।
शर्माले सुनिता शर्मासँग विवाह गरेका छन् र उनका दुई छोरी छन्।[4]