From Wikipedia, the free encyclopedia
पुङ अथवा पुङ सिङ अर्नाको सिङलाई टुप्पोमा प्वाल पारेर सो सानो प्वालमा मालिङ्गोको पाइप राखी मालिङ्गोबाट मुखले फुकेर बजाईने बाजा हो । यो बाजा तोष वा तोषी (साकेवा) थानमा पूजा गर्न जाँदा नोक्छो (धर्म गुरु) को साथमा ढोल-झ्याम्टासंगसंगै बजाईन्छ। यो बाजा राई समुदायमा प्रचलित परम्परागत वाजा हो । यस बाजालाइ किरात समुदायको कुलुङ र खालिङ राईहरुले विशेष महत्त्वका साथ प्रयोग गर्दछन् । यसको आवाज शङ्ख बाजासँग मेल खाने किसिमको हुन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.