From Wikipedia, the free encyclopedia
ठमेल नेपालको राजधानी सहर काठमाडौँमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनीहरू छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ। सन् १९७४ मा राजा वीरेन्द्र शाहको नेतृत्वमा ठमेल व्यवस्थापन गरी लागुऔषधमुक्त गरिएको थियो र अन्य आर्थिक गतिविधिका लागि सडक खुला गरिएको थियो । [1]
ठमेल
थँ-बहाल | |
---|---|
नगर | |
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | ९,४८१ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
ठमेल शब्द नेवारी भाषाको थँ-बहिलबाट अपभ्रंस भएर बनेको विस्वास गरिन्छ ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.