ठमेल
From Wikipedia, the free encyclopedia
ठमेल नेपालको राजधानी सहर काठमाडौँमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनीहरू छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ। र यो ठाउँलाई यौनकर्मी हरुको ठाउँ पनि मानिन्छ।
छरितो तथ्यहरू ठमेल थँ-बहाल, देश ...
ठमेल
थँ-बहाल | |
---|---|
नगर | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | ९,४८१ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
बन्द गर्नुहोस्