गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।[1]

छरितो तथ्यहरू गोदार थापा ...
गोदार थापा
Thumb
बन्द गर्नुहोस्

राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्रभीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।

पूर्वज

थापाहरूको उत्पति , गोदार थापाका  पुर्बाज अफगानिस्तानका गोदारा  बंशका  हुन् भन्ने आशंखा  छ।  

अफगानिस्तान बाट भारतको चित्तोड़ हुदै नेपाल आएका हुन् भन्ने  मानिन्छ।  

संख्या

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू

मष्टो देवताको पुजा गर्दछन् ।

उल्लेखनीय गोदार थापाहरू

  • सरदार बल सुन्दर थापा
  • काजी तिलबिक्रम थापा
  • काजी हेमदलसिंह थापा
  • सरदार अचल सिंह थापा ,काजी हेमदलसिंह थापाका पिता
  • काजी कर्णेल केशरसिंह थापा, राणा महाराजा देव, चन्द्र र भीमका मामा
  • नन्दकुमारी थापा
  • बडाहाकिम गजराज सिंह थापा
  • हर्क जुङ्ग थापा
  • महारथी श्री प्यार जुङ्ग थापा
  • महारथी श्री धर्मपाल वरसिँह थापा
  • दिल्ली जुङ्ग थापा
  • रत्न शमशेर थापा
  • गगन थापा, स्वास्थ्य मन्त्री

स्रोत

बाहिरी स्रोत

यो पनि हेर्नुहोला

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.