रण शमशेर जङ्गबहादुर राणा
From Wikipedia, the free encyclopedia
रण शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको जन्म कमाण्डर धीर शमशेर राणाको तेश्रो पुत्रको रूपमा भयो। वि.सं. १९४३ मा जनरल कमाण्डर इन्चीफ खड्ग शमशेर पाल्पा लाघारिए पश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादामा दाजु वीर शमशेरपछिको दोस्रो थिए।
श्री कमाण्डर ईन चिफ रण शमशेर जङ्गबहादुर राणा | |
---|---|
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. १९४३ – वि.सं. १९४४ वैशाख [१] | |
पूर्वाधिकारी | खड्ग शमशेर |
उतराधिकारी | देवशमशेर |
व्यक्तिगत विवरण | |
मृत्यु | वि.सं. १९४४ वैशाख नेपाल दरबार |
अभिभावक |
|
सैन्य सेवा | |
श्रेणी | जनरल |
उनी मदिराले नुहाउने हुदाँ वि.सं. १९४४ वैशाखको अन्त्यतिर मरे र देवशमशेर त्यो पदमा पदोन्नती हुन् गए।[२]
सन्दर्भ
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.