![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/20/Nepal_ethnic_groups.png/640px-Nepal_ethnic_groups.png&w=640&q=50)
क्षेत्री
नेपाली पहाडी मुलबासी आर्य क्षत्रिय वर्ग / From Wikipedia, the free encyclopedia
क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ ।[2] नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, नेपाल ...
![]() ![]() ![]() माथि: कालु पाण्डे · अमरसिंह थापा · अभिमान सिंह बस्न्यात तल: भीमसेन थापा · बलभद्र कुंवर · जंगबहादुर राणा | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
![]() | १६.६% नेपालको जनसङ्ख्या (४५ लाख)[1] |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
क्षत्रिय, खस, ठकुरी, बाहुन |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/20/Nepal_ethnic_groups.png/640px-Nepal_ethnic_groups.png)
खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी हरु हिन्दू धर्म मान्छन तर उनीहरू आफ्नु पोरानिक मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली/खस कुरा/गोर्खाली मातृभाषा बोल्ने[1] यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।