एबी डि भिलियर्स
दक्षिण अफ्रिकी क्रिकेट खेलाडी / From Wikipedia, the free encyclopedia
अब्राहम बेन्जामिन डि भिलियर्स (जन्म १७ फेब्रुअरी १९८४) एउटा दक्षिण अफ्रिकी क्रिकेट खेलाडी हुन् । उनी २०११ क्रिकेट विश्वकप पछि दक्षिण अफ्रिका टिमका एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) कप्तानका रूपमा टिममा रहेका छन् ।[1] उनी आइपीएलमा हाल रोयल च्यालेन्जर्स बेङ्लोरको तर्फबाट खेल्छन ।[2]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | अब्राहम बेन्जामिन डि भिलियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1984-02-17) १७ फेब्रुअरी १९८४ (उमेर ४०) प्रिटोरीया, ट्रान्सभाल प्रान्त, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | मिस्टर ३६०°, सुपरम्यान,भगवान् | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.७८ मी (५ फिट १० इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दाहिने हाते तिब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | विकेटकिपर-ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप 296) | १७ डिसेम्बर २००४ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | २ जनवरी २०१५ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ७८) | २ फेब्रुअरी २००५ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप २०) | २४ फेब्रुअरी २००६ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ९ नोभेम्बर २०१४ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३-२००४ | उत्तरी क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४- | टाइटन क्रिकेट टिम (squad no. १७) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-२०१० | दिल्ली डेयरडेभिल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-हाल सम्म | रोयल च्यालेन्जर्स बेङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १४ जनवरी २०१५ |
कुमार संगाकारा संगै उनी सन् २०१४ मा टेस्ट क्रिकेटमा क्रम १ मा रहेका थिए । नोभेम्बर २०१४ मा गरिएको क्रमाङ्कमा उनी एकदिवसीयमा क्रम १ मा थिए भने टेस्टमा २ क्रममा रहेका थिए ।[3]
सन् २०१५ जनवरी १८, एबी डि भिलियर्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र शतक लगाउने खेलाडी भएका छन् उनले न्युजील्यान्डका कोरे एन्डरसनको किर्तिमानलाई ध्वस्त गरेका छन् । उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका विरुद्ध आफ्नो शतक ३१ बलमा पुरा गरेका थिए साथै आउट हुनु पुर्व उनले ४४ बलमा १४९ रनको किर्तिमान स्थापित गरेका थिए ।[4][5]