इन्द्रबहादुर राई
नेपाली लेखक, कथाकार, उपन्यासकार, समालोचक / From Wikipedia, the free encyclopedia
इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai,सन् १९२७दार्जिलिङ, बालसनचिया बगान,भएको थियो) नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ।
छरितो तथ्यहरू इन्द्रबहादुर राई, जन्म ...
इन्द्रबहादुर राई | |
---|---|
जन्म | वि.सं १९८४ माघ १७ गते खर्साङ, दार्जिलिङ |
मृत्यु | वि.सं २०७४ फाल्गुण २२ गते दार्जिलिङ |
राष्ट्रियता | भारतीय |
नागरिकता | भारतीय |
शिक्षा | एम.ए.(अंग्रेजी) |
पेशा | लेखन |
चिनारीको कारण | उपन्यास, कथा, निबन्ध, समालोचना |
उल्लेखनीय कार्य | आज रमिता छ, विपना कतिपय, कठपुतलीको मन, नेपाली उपन्यासका आधारहरू, पहाड र खोलाहरु, लेखहरु र झ्याल, लीला प्रस्तावना |
गृहनगर | खर्साङ |
मातापिता | रणवीर राई, हस्तमाया देवान |
पुरस्कार | जगदम्बाश्री पुरस्कार २०५१ साहित्य अकादमी पुरस्कार सन् १९७५ |
बन्द गर्नुहोस्