निबन्ध
education / From Wikipedia, the free encyclopedia
निबन्ध सबन्धी पूर्वीय र पाश्चात्य निबन्धकारका भनाइहरु
१. जोन्सनका अनुसार, "अव्यवस्थित एबम् विशृङ्खलित विचार, अपरिपक्व भावना तथा अपरिपक्व एबम् अनियमित क्रम भएको लेख नै निबन्ध हो।"
२. भैरव अर्यालका अनुसार, "कुनै विषयमा आफूले भनेको , सोचेको र मनमा लागेको कुरा रसिलो पारामा प्रकट गर्ने छरितो गद्य नै निबन्ध हो।"