![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/52/Ipl.svg/langne-640px-Ipl.svg.png&w=640&q=50)
२०१७ इन्डियन प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
इन्डियन प्रिमियर लिगको २०१७ को सिजन जुन आईपीएल १० वा विवो आईपीएल २०१७ को नामले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको सुरुवात २००७ मा भएको हो । यो आईपीएलको १०औं सिजन हो ।
छरितो तथ्यहरू २०१७ इन्डियन प्रिमियर लिग, प्रशासक(हरू) ...
२०१७ इन्डियन प्रिमियर लिग | |
---|---|
![]() | |
प्रशासक(हरू) | बीसीसीआई |
क्रिकेटको प्रकार | ट्वेन्टी-ट्वेन्टी |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन र प्लेअफ |
आयोजक(हरू) | ![]() |
सहभागीहरू | ८ |
खेल संख्या | ६० |
आधिकारिक वेबसाइट | iplt20.com |
← २०१६ |
बन्द गर्नुहोस्