हैदराबाद, पाकिस्तान
From Wikipedia, the free encyclopedia
हैदराबाद (सिन्धी र उर्दु: حيدرآباد) पाकिस्तानको सिन्ध प्रान्तमा रहृको एक मुख्य शहर हो । यो शहर कराचीबाट १४० किलोमिटर पुर्वमा पर्छ , यो शहर सिन्ध प्रान्तको जनसङ्ख्याको आधारमा दोस्रो ठूलो शहर हो भने पाकिस्तान कै आठौँ ठूलो शहर हो । यो शहरलाई कालहोडा वङ्शका मियान शाह कालहोडा द्वरा १७६८ मा पत्ता लगाईएको थियो । यो शहर बेलायती साम्राज्यको शासन कालमा यस शहर सिन्ध प्रान्तको राजधानी थियो भने सन् १८४३ मा कराचीलाई प्रान्तको राजधानीमा सारिएको थियो ।
छरितो तथ्यहरू हैदराबाद حیدر آباد, देश ...
हैदराबाद
حیدر آباد | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
जिल्ला | हैदराबाद |
शहररूको सङ्ख्या | ५ |
सङ्धिय परिसरको सङ्ख्या | २० |
सरकार | |
• प्रकार | नगरपालिकी निगम |
• मेयर | तयाब हुसैन |
• उप-मेयर | सोहाली महम्मद |
क्षेत्रफल | |
• जम्मा | ३१९ किमी२ (१२३ वर्ग माइल) |
उन्नतांश | १३ मिटर (४३ फिट) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | १७३२६९३[2] |
वासिन्दा | हैदराबादी |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
• ग्रीष्म (डिएसटी) | युटिसी+६ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०२२ |
बन्द गर्नुहोस्