हरियो
From Wikipedia, the free encyclopedia
हरियो रङ प्रकृतिक रङ हो। यो बिरुवाको पात,घाँस आदीको रङ हो। हरियो लाइ प्रकृती र वनस्पती सँग सामीप्यता रहेको रङ मानीन्छ । त्यसैले प्रचुर मात्रामा वन वनस्पती भएको अवस्थालाइ हरियाली भनिन्छ । साउन भदौलाइ नेपाल लगायत उत्तरी गोलार्दका पुर्वी एसीयाली भुभागहरुमा प्राकृतीक हरियो प्रधान याम मानिन्छ । यस समयमा प्रचुर मात्रामा बर्षाले जताततै वनस्पती माैलाएको देख्न सकिन्छ ।
छरितो तथ्यहरू हरियो, वर्णक्रमीय निर्देशाङ्क ...
हरियो | |
---|---|
वर्णक्रमीय निर्देशाङ्क | |
तरङ्ग लम्बाइ | ४९५–५७० nm |
आवृत्ति | ~५७५–५२५ टेराहर्ज |
Common connotations | |
प्रकृति, आशा, रोग, र ईर्ष्या | |
Color coordinates | |
हेक्स ट्रिप्लेट | #008000 |
मानक रातो हरियो निलोनिलो (रातो, हरियो, निलो) | (0, 128, 0) |
रसंच (र, सं, च) | (120°, 100%, 50%) |
CIELChuv (L, C, h) | (46, 72, 128°) |
स्रोत | http://www.ncscolour.com/ |
B: Normalized to [0–255] (byte) |
बन्द गर्नुहोस्