स्वामी रामानन्दाचार्य
From Wikipedia, the free encyclopedia
स्वामी रामानन्दाचार्यलाई मध्यकालीन भक्ति आन्दोलनको महान सन्त मानिन्छन्। उनले रामभक्तिको धारालाई समाजका तल्लो तहसम्म पुर्याएका थिए। ती पहिला यस्ता आचार्य भए जसले उत्तर भारतमा भक्तिको प्रचार गरे। उनले तत्कालीन समाजमा ब्याप्त कुरीतिहरु जस्तै छुवाछुत र जात-पातको विरोध गरे ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
![](http://upload.wikimedia.org/wikipedia/commons/e/ed/Stamp_of_India_-_2002_-_Colnect_158243_-_Swami_Ramanand.jpeg)